705 lines
80 KiB
JSON
705 lines
80 KiB
JSON
{
|
||
"_": {
|
||
"bad_password": "गलत पासवर्ड। फेरि प्रयास गर्नुहोस।",
|
||
"cancel": "क्यान्सेल गर्नुहोस्",
|
||
"continue": "जारी गर्नुहोस्",
|
||
"clipboard": "क्लिपबोर्ड",
|
||
"copied": "कापी गरियो!",
|
||
"discard_changes": "परिवर्तनहरू खारेज गर्ने हो?",
|
||
"discard_changes_explain": "तपाईंसँग सुरक्षित नगरिएका परिवर्तनहरू छन्। के तपाईं तिनीहरूलाई खारेज गरेर यो स्क्रिनबाट बाहिर निस्कन निश्चित हुनुहुन्छ?",
|
||
"enter_password": "पासवर्ड राख्नुहोस्",
|
||
"never": "कहिल्यै",
|
||
"of": "{number} मध्ये {total}",
|
||
"ok": "ठिक छ",
|
||
"enter_url": "URL राख्नुहोस्",
|
||
"storage_is_encrypted": "तपाईंको स्टोरेज इन्क्रिप्टेड छ। डिक्रिप्ट गर्न पासवर्ड को आवश्यक छ।",
|
||
"yes": "हो",
|
||
"no": "होइन",
|
||
"save": "सेव गर्नुहोस्...",
|
||
"seed": "सीड",
|
||
"success": "सफल",
|
||
"wallet_key": "वालेट को सांचो",
|
||
"close": "बन्द",
|
||
"change_input_currency": "इनपुट मुद्रा परिवर्तन गर्नुहोस्",
|
||
"refresh": "रिफ्रेस गर्नुहोस",
|
||
"pick_image": "लाइब्रेरीबाट छान्नुहोस्",
|
||
"pick_file": "फाइल छान्नुहोस्",
|
||
"enter_amount": "रकम राख्नुहोस्",
|
||
"qr_custom_input_button": "अनुकूल इनपुट प्रविष्ट गर्न 10 पटक ट्याप गर्नुहोस्",
|
||
"unlock": "अनलक गर्नुहोस्",
|
||
"port": "पोर्ट",
|
||
"ssl_port": "SSL पोर्ट",
|
||
"suggested": "सुझाव गरिएको"
|
||
},
|
||
"azteco": {
|
||
"codeIs": "तपाईंको भाउचर कोड",
|
||
"errorBeforeRefeem": "रिडिम गर्नु अघि, तपाईंले पहिले बिटकोइन वालेट थप्नु पर्छ।",
|
||
"errorSomething": "केहि गलत भयो। के यो भाउचर अझै मान्य छ?",
|
||
"redeem": "वालेटमा रिडिम गर्नुहोस्",
|
||
"redeemButton": "रिडिम गर्नुहोस्",
|
||
"success": "सफल",
|
||
"successMessage": "भाउचर सफलतापूर्वक रिडिम गरियो! तपाईंको कोष चाँडै तपाईंको बिटकोइन वालेटमा आइपुग्नेछ।",
|
||
"title": "Azte.co भाउचर रिडिम गर्नुहोस्"
|
||
},
|
||
"entropy": {
|
||
"save": "सेव",
|
||
"title": "एन्ट्रोपी",
|
||
"undo": "पूर्ववत गर्नुहोस्",
|
||
"amountOfEntropy": "{limit} मध्ये {bits} बिट"
|
||
},
|
||
"errors": {
|
||
"broadcast": "प्रसारण असफल भयो।",
|
||
"error": "एर्रोर",
|
||
"network": "नेटवर्क एर्रोर"
|
||
},
|
||
"lnd": {
|
||
"errorInvoiceExpired": "इनभ्वाइसको म्याद सकियो।",
|
||
"expired": "म्याद सकियो",
|
||
"expiresIn": "{time} मिनेटमा म्याद सकिन्छ",
|
||
"payButton": "तिर्नुहोस्",
|
||
"payment": "भुक्तानी",
|
||
"placeholder": "इनभ्वाइस वा ठेगाना",
|
||
"potentialFee": "सम्भावित शुल्क: {fee}",
|
||
"refill": "फेरि भर्नु",
|
||
"refill_create": "अगाडि बढ्नको लागि, कृपया बिटकोइन वालेट सिर्जना गर्नुहोस्।",
|
||
"refill_external": "बाहिरको वालेटको साथ रिफिल गर्नुहोस्",
|
||
"refill_lnd_balance": "लाइटनिङ वालेट ब्यालेन्स रिफिल गर्नुहोस्",
|
||
"sameWalletAsInvoiceError": "तपाईंले इनभ्वाइस सिर्जना गर्न प्रयोग गरिएको उही वालेटले इनभ्वाइसको भुक्तानी गर्न सक्नुहुन्न।",
|
||
"title": "कोष प्रबन्ध गर्नुहोस्"
|
||
},
|
||
"lndViewInvoice": {
|
||
"additional_info": "थप जानकारी",
|
||
"for": "के को लागि:",
|
||
"lightning_invoice": "लाइटनिङ इनभ्वाइस",
|
||
"please_pay_between_and": "कृपया {min} र {max} को बीचमा भुक्तानी गर्नुहोस्",
|
||
"please_pay": "कृपया तिर्नुहोस्",
|
||
"preimage": "प्रीइमेज",
|
||
"sats": "sats।",
|
||
"date_time": "मिति र समय",
|
||
"wasnt_paid_and_expired": "यो इनभ्वाइस भुक्तान गरिएको थिएन र म्याद सकिएको छ।"
|
||
},
|
||
"plausibledeniability": {
|
||
"create_fake_storage": "ईन्क्रिप्टेड स्टोरेज सिर्जना गर्नुहोस्",
|
||
"create_password_explanation": "नक्कली स्टोरेजको पासवर्ड तपाईको मुख्य स्टोरेजको पासवर्डसँग मेल खानु हुँदैन।",
|
||
"help": "केहि परिस्थितिहरूमा, तपाइँ पासवर्ड खुलासा गर्न बाध्य हुन सक्छ। आफ्नो कोइन सुरक्षित राख्नको लागि, BlueWallet फरक पासवर्डको साथ अर्को इन्क्रिप्टेड स्टोरेज सिर्जना गर्न सक्छ। दबाबमा, तपाईंले तेस्रो पक्षलाई यो पासवर्ड खुलासा गर्न सक्नुहुन्छ। यदि BlueWallet मा प्रविष्ट गरियो भने, यसले नयाँ \"नक्कली\" स्टोरेज अनलक गर्नेछ। यो तेस्रो पक्षलाई वैध देखिन्छ, तर यसले गोप्य रूपमा सिक्काको साथ तपाईंको मुख्य स्टोरेज सुरक्षित राख्नेछ।",
|
||
"help2": "नयाँ स्टोरेज पूर्ण रूपमा कार्यात्मक हुनेछ, र तपाईंले त्यहाँ केही न्यूनतम रकमहरू स्टोर गर्न सक्नुहुन्छ ताकि यो अझ विश्वासयोग्य देखिन्छ।",
|
||
"password_should_not_match": "पासवर्ड हाल प्रयोगमा छ। कृपया फरक पासवर्ड प्रयास गर्नुहोस्।",
|
||
"title": "व्यावहारिक अस्वीकार्यता"
|
||
},
|
||
"pleasebackup": {
|
||
"ask": "के तपाईंले आफ्नो वालेटको ब्याकअप पासफ्रेज सेव गर्नुभयो? यदि तपाईँले यो यन्त्र गुमाउनु भयो भने, यो ब्याकअप पासफ्रेज तपाईँको कोष पहुँच गर्न आवश्यक हुनेछ। ब्याकअप पासफ्रेज बिना, तपाईंको कोष स्थायी रूपमा हराउनेछ।",
|
||
"ask_no": "होइन, मैले गरेको छैन।",
|
||
"ask_yes": "हो, मैले गरेको छु।",
|
||
"ok": "ठिक छ, मैले लेखिसकेँ।",
|
||
"ok_lnd": "ठिक छ, मैले सेव गरिसकेँ।",
|
||
"text": "कृपया कागजको टुक्रामा यो निमोनिक फ्रेज लेख्न एक क्षण लिनुहोस्।\nयो तपाइँको ब्याकअप हो र तपाइँ वालेट रिकभर गर्न प्रयोग गर्न सक्नुहुन्छ।",
|
||
"text_lnd": "कृपया यो वालेट ब्याकअप सेव गर्नुहोस्। यसले वालेट हराएको अवस्थामा पुनर्स्थापना गर्न मद्दत गर्नेछ।",
|
||
"title": "तपाईंको वालेट सिर्जना गरिएको छ।"
|
||
},
|
||
"receive": {
|
||
"details_create": "बनाउनुहोस",
|
||
"details_label": "विवरण",
|
||
"details_setAmount": "रकम सहित प्राप्त गर्नुहोस्",
|
||
"details_share": "सेयर गर्नुहोस्...",
|
||
"address_not_found": "प्राप्त गर्ने ठेगाना बनाउन असमर्थ।",
|
||
"header": "प्राप्त गर्नुहोस्",
|
||
"reset": "रिसेट गर्नुहोस्",
|
||
"maxSats": "अधिकतम रकम {max} sats हो",
|
||
"maxSatsFull": "अधिकतम रकम {max} sats वा {currency} हो",
|
||
"minSats": "न्यूनतम रकम {min} sats हो",
|
||
"minSatsFull": "न्यूनतम रकम {min} sats वा {currency} हो",
|
||
"qrcode_for_the_address": "ठेगानाको लागि QR कोड",
|
||
"bip47_explanation": "भुक्तानी कोडहरू एक विश्वव्यापी ठेगाना हुन् जसले तपाईंको वालेट ठेगानाहरू खुलासा गर्नबाट जोगाउँछ। सबै सेवाहरूले यसलाई समर्थन गर्दैनन्।"
|
||
},
|
||
"send": {
|
||
"provided_address_is_invoice": "यो ठेगाना लाइटनिङ इनभ्वाइसको लागि हो जस्तो देखिन्छ। कृपया, यो इनभ्वाइसको लागि भुक्तानी गर्न आफ्नो लाइटनिङ वालेटमा जानुहोस्।",
|
||
"broadcastButton": "प्रसारण",
|
||
"broadcastError": "एर्रोर",
|
||
"broadcastNone": "लेनदेन हेक्स राख्नुहोस्",
|
||
"broadcastPending": "विचाराधीन",
|
||
"broadcastSuccess": "सफल",
|
||
"confirm_header": "पक्का",
|
||
"confirm_sendNow": "अहिले पठाउनुहोस्",
|
||
"create_amount": "रकम",
|
||
"create_broadcast": "प्रसारण",
|
||
"create_copy": "प्रतिलिपि गरेर पछि प्रसारण गर्नुहोस्",
|
||
"create_details": "विवरणहरू",
|
||
"create_fee": "शुल्क",
|
||
"create_memo": "मेमो (के को लागि)",
|
||
"create_satoshi_per_vbyte": "सातोशी प्रति vByte",
|
||
"create_this_is_hex": "यो तपाइँको लेनदेनको hex हो - साइन इन गरिएको छ र नेटवर्कमा प्रसारण गर्न तयार छ।",
|
||
"create_to": "को लागी",
|
||
"create_tx_size": "लेनदेन आकार",
|
||
"create_verify": "coinb.in मा प्रमाणित गर्नुहोस्",
|
||
"details_insert_contact": "सम्पर्क प्रविष्ट गर्नुहोस्",
|
||
"details_add_rec_add": "प्रापक थप्नुहोस्",
|
||
"details_add_rec_rem": "प्रापक हटाउनुहोस्",
|
||
"details_add_recc_rem_all_alert_description": "के तपाईं सबै प्रापकहरू हटाउन निश्चित हुनुहुन्छ?",
|
||
"details_add_rec_rem_all": "सबै प्रापकहरू हटाउनुहोस्",
|
||
"details_recipients_title": "प्रापकहरू",
|
||
"details_recipient_title": "प्रापक #{number} मध्ये #{total}",
|
||
"please_complete_recipient_title": "अपूर्ण प्रापक",
|
||
"please_complete_recipient_details": "नयाँ प्रापक थप्नु अघि कृपया प्रापक #{number} को विवरणहरू पूरा गर्नुहोस्।",
|
||
"details_address": "ठेगाना",
|
||
"details_address_field_is_not_valid": "ठेगाना मान्य छैन।",
|
||
"details_adv_fee_bump": "शुल्क बम्प गर्न अनुमति दिनुहोस्",
|
||
"details_adv_full": "पूरा ब्यालेन्स प्रयोग गर्नुहोस्",
|
||
"details_adv_full_sure": "के तपाइँ यो लेनदेनको लागि तपाइँको वालेटको पूर्ण ब्यालेन्स प्रयोग गर्न निश्चित हुनुहुन्छ?",
|
||
"details_adv_full_sure_frozen": "के तपाइँ यो लेनदेनको लागि तपाइँको वालेटको पूर्ण ब्यालेन्स प्रयोग गर्न निश्चित हुनुहुन्छ? कृपया ध्यान दिनुहोस् कि फ्रोजन भएका कोइनहरू बहिष्कृत छन्।",
|
||
"details_adv_import": "आयात लेनदेन",
|
||
"details_adv_import_qr": "आयात लेनदेन (QR)",
|
||
"details_amount_field_is_not_valid": "रकम मान्य छैन।",
|
||
"details_amount_field_is_less_than_minimum_amount_sat": "तोकिएको रकम ज्यादै सानो छ। कृपया 500 sats भन्दा बढी रकम प्रविष्ट गर्नुहोस्।",
|
||
"details_create": "इनभ्वाइस सिर्जना गर्नुहोस्",
|
||
"details_error_decode": "बिटकोइन ठेगाना डिकोड गर्न असमर्थ भयो",
|
||
"details_fee_field_is_not_valid": "शुल्क मान्य छैन।",
|
||
"details_frozen": "{amount} BTC फ्रिज गरिएको छ।",
|
||
"details_next": "अर्को",
|
||
"details_no_signed_tx": "चयन गरिएको फाइलमा आयात गर्न सकिने लेनदेन छैन।",
|
||
"details_note_placeholder": "आफैलाई नोट",
|
||
"details_scan": "स्क्यान",
|
||
"details_scan_hint": "स्क्यान गर्न वा गन्तव्य आयात गर्न डबल ट्याप गर्नुहोस्",
|
||
"details_scan_error": "स्क्यान त्रुटि",
|
||
"details_total_exceeds_balance": "पठाउने रकम उपलब्ध ब्यालेन्स भन्दा बढी छ।",
|
||
"details_total_exceeds_balance_frozen": "पठाउने रकम उपलब्ध ब्यालेन्स भन्दा बढी छ। कृपया ध्यान दिनुहोस् कि फ्रोजन भएका कोइनहरू बहिष्कृत छन्।",
|
||
"details_unrecognized_file_format": "अपरिचित फाइल ढाँचा",
|
||
"details_wallet_before_tx": "लेनदेन गर्नु अघि, तपाईंले पहिले बिटकोइन वालेट थप्नु पर्छ।",
|
||
"dynamic_init": "प्रारम्भ गर्दै",
|
||
"dynamic_next": "अर्को",
|
||
"dynamic_prev": "अघिल्लो",
|
||
"dynamic_start": "सुरु",
|
||
"dynamic_stop": "रोक",
|
||
"fee_10m": "10 मिनेट",
|
||
"fee_1d": "1 दिन",
|
||
"fee_3h": "3 घण्टा",
|
||
"fee_custom": "अनुकूलन",
|
||
"insert_custom_fee": "शुल्क राख्नुहोस्",
|
||
"fee_fast": "छिटो",
|
||
"fee_medium": "मध्यम",
|
||
"fee_replace_minvb": "तपाईंले तिर्न चाहनुभएको कुल शुल्क दर (सतोशी प्रति vByte) {min} sat/vByte भन्दा बढी हुनुपर्छ।",
|
||
"fee_satvbyte": "sat/vByte मा",
|
||
"fee_slow": "बिस्तारी",
|
||
"header": "पठाउनुहोस्",
|
||
"input_clear": "सफा",
|
||
"input_done": "पूरा भयो",
|
||
"input_paste": "पेस्ट",
|
||
"input_total": "कुल:",
|
||
"permission_camera_message": "हामीलाई तपाईंको क्यामेरा प्रयोग गर्न तपाईंको अनुमति चाहिन्छ।",
|
||
"psbt_sign": "लेनदेनमा हस्ताक्षर गर्नुहोस्",
|
||
"invalid_psbt": "अमान्य PSBT प्रदान गरियो।",
|
||
"open_settings": "सेटिङ्हरू खोल्नुहोस्",
|
||
"permission_storage_denied_message": "BlueWallet यो फाइल सेव गर्न असमर्थ भयो। कृपया आफ्नो यन्त्र सेटिङहरू खोल्नुहोस् र Storage Permission गर्न अनुमति गर्नुहोस्।",
|
||
"permission_storage_title": "Storage Access Permission ",
|
||
"psbt_clipboard": "क्लिपबोर्डमा प्रतिलिपि गर्नुहोस्",
|
||
"psbt_this_is_psbt": "यो आंशिक रूपमा हस्ताक्षरित बिटकोइन लेनदेन (PSBT) हो। कृपया आफ्नो हार्डवेयर वालेट मार्फत हस्ताक्षर गर्न समाप्त गर्नुहोस्।",
|
||
"psbt_tx_export": "फाइलमा निर्यात गर्नुहोस्",
|
||
"no_tx_signing_in_progress": "त्यहाँ कुनै लेनदेन साइन इन प्रगतिमा छैन।",
|
||
"outdated_rate": "दर पछिल्लो पटक अद्यावधिक गरिएको समय: {date}",
|
||
"psbt_tx_open": "हस्ताक्षरित लेनदेन खोल्नुहोस्",
|
||
"psbt_tx_scan": "हस्ताक्षरित लेनदेन स्क्यान गर्नुहोस्",
|
||
"qr_error_no_qrcode": "हामीले चयन गरिएको तस्बिरमा मान्य QR कोड भेट्न सकेनौं। कृपया तस्बिरमा QR कोड बाहेक टेक्स्ट वा बटनहरू जस्ता थप सामग्री नभएको सुनिश्चित गर्नुहोस्।",
|
||
"reset_amount": "रकम रिसेट गर्नुहोस्",
|
||
"reset_amount_confirm": "के तपाइँ रकम रिसेट गर्न चाहनुहुन्छ?",
|
||
"success_done": "सकियो",
|
||
"txSaved": "लेनदेन फाइल ({filePath}) सेव गरिएको छ।",
|
||
"file_saved_at_path": "फाइल ({filePath}) सेव गरिएको छ।",
|
||
"cant_send_to_silentpayment_adress": "यो वालेटले Silent Payments ठेगानाहरूमा पठाउन सक्दैन",
|
||
"cant_send_to_bip47": "यो वालेटले BIP47 भुक्तानी कोडहरूमा पठाउन सक्दैन",
|
||
"cant_find_bip47_notification": "पहिले यो भुक्तानी कोडलाई सम्पर्कहरूमा थप्नुहोस्",
|
||
"problem_with_psbt": "PSBT मा समस्या"
|
||
},
|
||
"settings": {
|
||
"about": "बारेमा",
|
||
"about_awesome": "उत्कृष्टसँग बनाइएको",
|
||
"about_backup": "सधैं आफ्नो सांचो सेव गर्नुहोस !",
|
||
"about_free": "BlueWallet एक बिटकोइन प्रयोगकर्ताहरू द्वारा बनाईएको नि:शुल्क र खुला स्रोत परियोजना हो।",
|
||
"about_release_notes": "रिलिज नोटहरू",
|
||
"about_review": "हामीलाई एक समीक्षा छोड्नुहोस्",
|
||
"about_license": "MIT लाइसेन्स",
|
||
"performance_score": "प्रदर्शन स्कोर: {num}",
|
||
"run_performance_test": "प्रदर्शन परीक्षण",
|
||
"about_selftest": "आत्म परीक्षण गर्नुहोस्",
|
||
"block_explorer_invalid_custom_url": "प्रदान गरिएको URL अमान्य छ। कृपया http:// वा https:// बाट सुरु हुने मान्य URL प्रविष्ट गर्नुहोस्।",
|
||
"about_selftest_electrum_disabled": "Electrum अफलाइन मोडसँग आत्म-परीक्षण उपलब्ध छैन। कृपया अफलाइन मोड बन्द गरेर पुन: प्रयास गर्नुहोस्।",
|
||
"about_selftest_ok": "सबै आन्तरिक परीक्षाहरू सफलतापूर्वक उत्तीर्ण भएका छन्। वालेट राम्रोसँग काम गर्दछ।",
|
||
"about_sm_github": "GitHub",
|
||
"about_sm_telegram": "टेलिग्राम च्यानल",
|
||
"privacy_temporary_screenshots": "स्क्रिन क्याप्चरलाई अनुमति दिनुहोस्",
|
||
"privacy_temporary_screenshots_instructions": "स्क्रिन क्याप्चर सुरक्षा अस्थायी रूपमा बन्द हुनेछ, जसले स्क्रिनसट र स्क्रिन रेकर्डिङलाई सक्षम पार्छ। तपाईंले BlueWallet बन्द गरेर फेरि खोल्दा सुरक्षा स्वचालित रूपमा पुन: सक्रिय हुनेछ।",
|
||
"biometrics": "बायोमेट्रिक्स",
|
||
"biometrics_no_longer_available": "तपाईंको यन्त्र सेटिङहरू परिवर्तन भएका छन् र अब एपमा चयन गरिएको सुरक्षा सेटिङहरूसँग मेल खाँदैनन्। कृपया बायोमेट्रिक्स वा पासकोड पुन: सक्षम गर्नुहोस्, त्यसपछि यी परिवर्तनहरू लागू गर्न एप पुन: सुरु गर्नुहोस्।",
|
||
"biom_10times": "तपाईंले आफ्नो पासवर्ड १० पटक प्रविष्ट गर्ने प्रयास गर्नुभएको छ। तपाईं आफ्नो भण्डारण रिसेट गर्न चाहनुहुन्छ? यसले सबै वालेटहरू हटाउनेछ र तपाईंको भण्डारण डिक्रिप्ट गर्नेछ।",
|
||
"biom_conf_identity": "आफ्नो पहिचान पुष्टि गर्नुहोस्।",
|
||
"biom_no_passcode": "तपाईंको यन्त्रमा पासकोड वा बायोमेट्रिक्स सक्षम छैन। अगाडि बढ्नको लागि, कृपया सेटिङहरू एपमा पासकोड वा बायोमेट्रिक कन्फिगर गर्नुहोस्।",
|
||
"biom_remove_decrypt": "तपाईंको सबै वालेटहरू हटाइनेछ र तपाईंको भण्डारण डिक्रिप्ट गरिनेछ। के तपाई निश्चित रूपमा अगाडि बढ्न चाहनुहुन्छ?",
|
||
"currency": "मुद्रा",
|
||
"currency_source": "दर यहाँबाट प्राप्त गरिएको छ",
|
||
"currency_fetch_error": "चयन गरिएको मुद्राको लागि दर प्राप्त गर्दा एर्रोर भयो।",
|
||
"default_title": "सुरुवातमा",
|
||
"donate": "दान गर्नुहोस्",
|
||
"donate_description": "Blue लाई निःशुल्क राख्न हामीलाई मद्दत गर्नुहोस्!",
|
||
"electrum_connected": "जोडिएको",
|
||
"electrum_connected_not": "जोडिएको छैन",
|
||
"electrum_error_connect": "प्रदान गरिएको Electrum सर्भरमा जडान गर्न सकिएन",
|
||
"electrum_error_connect_tor": "प्रदान गरिएको Electrum सर्भरमा जडान गर्न सकिएन। कृपया Orbot एप जडान भएको सुनिश्चित गर्नुहोस् र पुन: प्रयास गर्नुहोस्।",
|
||
"lndhub_uri": "उदाहरण: {example}",
|
||
"electrum_host": "उदाहरण: {example}",
|
||
"electrum_offline_mode": "अफलाइन मोड",
|
||
"electrum_offline_description": "सक्षम भएमा, तपाईंको बिटकोइन वालेटहरूले ब्यालेन्स वा लेनदेनहरू ल्याउने प्रयास गर्ने छैनन्।",
|
||
"electrum_port": "पोर्ट, सामान्यतया {example}",
|
||
"use_ssl": "SSL प्रयोग गर्नुहोस्",
|
||
"electrum_saved": "तपाईंको परिवर्तनहरू सफलतापूर्वक सुरक्षित गरिएको छ। परिवर्तनहरू प्रभाव पार्नको लागि BlueWallet पुन: सुरु गर्न आवश्यक हुन सक्छ।",
|
||
"set_electrum_server_as_default": "{server} लाई पूर्वनिर्धारित Electrum सर्भरको रूपमा सेट गर्ने हो?",
|
||
"set_lndhub_as_default": "{url} लाई पूर्वनिर्धारित LNDhub सर्भरको रूपमा सेट गर्ने हो?",
|
||
"electrum_settings_server": "Electrum सर्भर",
|
||
"electrum_status": "स्थिति",
|
||
"electrum_preferred_server": "रुचाइएको सर्भर",
|
||
"electrum_preferred_server_description": "तपाईंको वालेटले सबै बिटकोइन गतिविधिहरूको लागि प्रयोग गर्न चाहेको सर्भर प्रविष्ट गर्नुहोस्। एक पटक सेट गरेपछि, तपाईंको वालेटले ब्यालेन्स जाँच गर्न, लेनदेन पठाउन र नेटवर्क डाटा ल्याउनको लागि यो सर्भर मात्र प्रयोग गर्नेछ। सेट गर्नु अघि यो सर्भरमा भरोसा गर्ने सुनिश्चित गर्नुहोस्।",
|
||
"electrum_unable_to_connect": "जडान गर्न असमर्थ {server}.",
|
||
"electrum_history": "इतिहास",
|
||
"electrum_reset_to_default": "यसले BlueWallet लाई सर्भर सूचीबाट अनियमित रूपमा सर्भर छनोट गर्न दिनेछ।",
|
||
"electrum_reset": "पूर्वनिर्धारितमा रिसेट गर्नुहोस्",
|
||
"electrum_reset_to_default_and_clear_history": "पूर्वनिर्धारितमा रिसेट गर्नुहोस् र इतिहास खाली गर्नुहोस्",
|
||
"encrypt_decrypt": "डिक्रिप्ट स्टोरेज",
|
||
"encrypt_decrypt_q": "के तपाईं आफ्नो स्टोरेज डिक्रिप्ट गर्न निश्चित हुनुहुन्छ? यसले तपाईंको वालेटहरूलाई पासवर्ड बिना नै पहुँच गर्न अनुमति दिनेछ।",
|
||
"encrypt_enc_and_pass": "पासवर्ड संरक्षित",
|
||
"encrypt_storage_explanation_headline": "स्टोरेज इन्क्रिप्सन सक्षम गर्नुहोस्",
|
||
"encrypt_storage_explanation_description_line1": "स्टोरेज इन्क्रिप्सन सक्षम गरेर तपाईंको डाटा यन्त्रमा स्टोर गर्ने तरिकालाई सुरक्षित बनाएर तपाईंको एपमा अतिरिक्त सुरक्षा थपिन्छ। यसले अनुमति बिना तपाईंको जानकारी पहुँच गर्न अरूलाई गाह्रो बनाउँछ।",
|
||
"encrypt_storage_explanation_description_line2": "तथापि, यो जान्नु महत्त्वपूर्ण छ कि यो इन्क्रिप्सनले यन्त्रको किचेनमा भण्डारण गरिएका तपाईंका वालेटहरूको पहुँचलाई मात्र सुरक्षित गर्छ। यसले वालेट आफैमा पासवर्ड वा कुनै अतिरिक्त सुरक्षा थप्दैन।",
|
||
"i_understand": "मैले बुझेँ",
|
||
"block_explorer": "ब्लक एक्सप्लोरर",
|
||
"block_explorer_preferred": "रुचाइएको ब्लक एक्सप्लोरर प्रयोग गर्नुहोस्",
|
||
"block_explorer_error_saving_custom": "रुचाइएको ब्लक एक्सप्लोरर सेव गर्न त्रुटि",
|
||
"encrypt_title": "सुरक्षा",
|
||
"encrypt_tstorage": "स्टोरेज",
|
||
"encrypt_use": "प्रयोग गर्नुहोस् {type}",
|
||
"set_as_preferred": "रुचाइएकोको रूपमा सेट गर्नुहोस्",
|
||
"set_as_preferred_electrum": "{host}:{port} लाई रुचाइएको सर्भरको रूपमा सेट गर्दा अनियमित रूपमा सुझाव गरिएको सर्भरमा जडान हुने अक्षम हुनेछ।",
|
||
"encrypted_feature_disabled": "इन्क्रिप्टेड स्टोरेज सक्षम भएमा यो सुविधा प्रयोग गर्न सकिँदैन।",
|
||
"encrypt_use_expl": "लेनदेन गर्नु, अनलक गर्नु, निर्यात गर्नु, वा वालेट हटाउनु अघि तपाईंको पहिचान पुष्टि गर्न {type} प्रयोग गरिनेछ।",
|
||
"biometrics_fail": "यदि {type} सक्षम छैन, वा अनलक गर्न असफल हुन्छ भने, तपाईंले विकल्पको रूपमा आफ्नो यन्त्रको पासकोड प्रयोग गर्न सक्नुहुन्छ।",
|
||
"general": "सामान्य",
|
||
"general_continuity": "निरन्तरता",
|
||
"general_continuity_e": "सक्षम भएमा, तपाईंले आफ्ना अन्य Apple iCloud जोडिएका यन्त्रहरू प्रयोग गरेर चयन गरिएका वालेटहरू र लेनदेनहरू हेर्न सक्नुहुनेछ।",
|
||
"groundcontrol_explanation": "GroundControl बिटकोइन वालेटहरूको लागि एक निःशुल्क, खुला-स्रोत पुश सूचना सर्भर हो। तपाईंले आफ्नै GroundControl सर्भर स्थापना गरेर BlueWallet को पूर्वाधारमा भर पर्न नपर्ने गरी यसको URL यहाँ राख्न सक्नुहुन्छ। GroundControl को पूर्वनिर्धारित सर्भर प्रयोग गर्न खाली छोड्नुहोस्।",
|
||
"header": "सेटिङहरू",
|
||
"language": "भाषा",
|
||
"last_updated": "पछिल्लो अपडेट",
|
||
"language_isRTL": "भाषा अभिमुखीकरण प्रभाव पार्नको लागि BlueWallet पुन: सुरु गर्न आवश्यक छ।",
|
||
"license": "लाइसेन्स",
|
||
"lightning_error_lndhub_uri": "अमान्य LNDhub URI",
|
||
"lightning_error_lndhub_uri_tor": "अमान्य LNDhub URI। कृपया Orbot एप जडान भएको सुनिश्चित गर्नुहोस् र पुन: प्रयास गर्नुहोस्।",
|
||
"lightning_saved": "तपाईंको परिवर्तनहरू सफलतापूर्वक सुरक्षित गरिएको छ।",
|
||
"lightning_settings": "लाइटनिङ सेटिङहरू",
|
||
"lightning_settings_explain": "आफ्नै LND नोडमा जडान गर्न, कृपया LNDhub स्थापना गर्नुहोस् र यसको URL यहाँ सेटिङहरूमा राख्नुहोस्। कृपया ध्यान दिनुहोस् कि परिवर्तनहरू सेव गरेपछि सिर्जना गरिएका वालेटहरू मात्र निर्दिष्ट LNDhub मा जोडिनेछन्।",
|
||
"lndhub_github": "GitHub भण्डार",
|
||
"network": "नेटवर्क",
|
||
"network_broadcast": "लेनदेन प्रसारण गर्नुहोस्",
|
||
"network_electrum": "Electrum सर्भर",
|
||
"electrum_suggested_description": "जब रुचाइएको सर्भर सेट गरिएको हुँदैन, सुझाव गरिएको सर्भर अनियमित रूपमा प्रयोगको लागि चयन गरिनेछ।",
|
||
"not_a_valid_uri": "अमान्य URI",
|
||
"notifications": "सूचनाहरू",
|
||
"open_link_in_explorer": "एक्सप्लोररमा लिङ्क खोल्नुहोस्",
|
||
"password": "पासवर्ड",
|
||
"password_explain": "तपाईंले आफ्नो स्टोरेज अनलक गर्न प्रयोग गर्ने पासवर्ड प्रविष्ट गर्नुहोस्।",
|
||
"plausible_deniability": "व्यावहारिक अस्वीकार्यता",
|
||
"privacy": "गोपनीयता",
|
||
"privacy_read_clipboard": "क्लिपबोर्ड पढ्नुहोस्",
|
||
"privacy_system_settings": "प्रणाली सेटिङहरू",
|
||
"privacy_quickactions": "वालेट सर्टकटहरू",
|
||
"privacy_quickactions_explanation": "आफ्नो वालेटको ब्यालेन्स छिटो हेर्नको लागि BlueWallet एप आइकनलाई छोएर समातिराख्नुहोस्।",
|
||
"privacy_clipboard_explanation": "यदि तपाईंको क्लिपबोर्डमा ठेगाना वा इनभ्वाइस फेला परेमा सर्टकटहरू उपलब्ध गराउनुहोस्।",
|
||
"privacy_do_not_track": "एनालिटिक्स अक्षम गर्नुहोस्",
|
||
"privacy_do_not_track_explanation": "प्रदर्शन र विश्वसनीयता जानकारी विश्लेषणको लागि पेस गरिने छैन।",
|
||
"rate": "दर",
|
||
"push_notifications_explanation": "सूचनाहरू सक्षम गरेर, तपाईंको यन्त्र टोकन सर्भरमा पठाइनेछ, सूचनाहरू सक्षम गरेपछिका सबै वालेटहरू र लेनदेनहरूको वालेट ठेगाना र लेनदेन IDs सहित। यन्त्र टोकन सूचनाहरू पठाउन प्रयोग गरिन्छ, र वालेट जानकारीले हामीलाई आगमन बिटकोइन वा लेनदेन पुष्टिकरणहरूको बारेमा तपाईंलाई सूचित गर्न अनुमति दिन्छ।\n\nतपाईंले सूचनाहरू सक्षम गरेपछिको जानकारी मात्र प्रसारित हुन्छ—पहिलेको कुनै पनि कुरा सङ्कलन गरिँदैन।\n\nसूचनाहरू अक्षम गर्दा यो सबै जानकारी सर्भरबाट हटाइनेछ। थप रूपमा, एपबाट वालेट मेटाउँदा सर्भरबाट यसको सम्बन्धित जानकारी पनि हटाइनेछ।",
|
||
"selfTest": "आत्म-परीक्षण",
|
||
"save": "सेव",
|
||
"saved": "बचत गरियो",
|
||
"success_transaction_broadcasted": "तपाईंको लेनदेन सफलतापूर्वक प्रसारण गरियो!",
|
||
"total_balance": "पूरा रकम",
|
||
"total_balance_explanation": "तपाईंको होम स्क्रिन विजेटहरूमा सबै वालेटहरूको पूरा रकम देखाउनुहोस्।",
|
||
"widgets": "विजेटहरू",
|
||
"tools": "उपकरणहरू"
|
||
},
|
||
"notifications": {
|
||
"would_you_like_to_receive_notifications": "तपाईंले आगमन भुक्तानीहरू प्राप्त गर्दा सूचनाहरू प्राप्त गर्न चाहनुहुन्छ?",
|
||
"notifications_subtitle": "आगमन भुक्तानीहरू र लेनदेन पुष्टिकरणहरू",
|
||
"no_and_dont_ask": "होइन, र मलाई फेरि नसोध्नुहोस्।",
|
||
"permission_denied_message": "तपाईंले तपाईंलाई सूचनाहरू पठाउने अनुमति अस्वीकार गर्नुभएको छ। यदि तपाईं सूचनाहरू प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया तिनीहरूलाई आफ्नो यन्त्र सेटिङहरूमा सक्षम गर्नुहोस्।"
|
||
},
|
||
"transactions": {
|
||
"cancel_explain": "हामी यो लेनदेनलाई तपाईंलाई तिर्ने र उच्च शुल्क भएको अर्को लेनदेनसँग प्रतिस्थापन गर्नेछौं। यसले प्रभावकारी रूपमा हालको लेनदेन रद्द गर्छ। यसलाई RBF भनिन्छ—Replace by Fee।",
|
||
"cancel_no": "यो लेनदेन बदल्न सकिने योग्य छैन",
|
||
"cancel_title": "यो लेनदेन रद्द गर्नुहोस् (RBF)",
|
||
"transaction_loading_error": "लेनदेन लोड गर्दा समस्या आयो। कृपया पछि पुन: प्रयास गर्नुहोस्।",
|
||
"transaction_not_available": "लेनदेन उपलब्ध छैन",
|
||
"confirmations_lowercase": "{confirmations} पुष्टिकरणहरू",
|
||
"expand_note": "नोट बढाउनुहोस्",
|
||
"cpfp_create": "सिर्जना गर्नुहोस्",
|
||
"cpfp_exp": "हामी तपाईंको अपुष्ट लेनदेन खर्च गर्ने अर्को लेनदेन सिर्जना गर्नेछौं। कुल शुल्क मूल लेनदेन शुल्क भन्दा बढी हुनेछ, त्यसैले यसलाई छिटो खनन गर्नुपर्छ। यसलाई CPFP भनिन्छ—Child Pays for Parent।",
|
||
"cpfp_no_bump": "यो लेनदेनको शुल्क बढाउन सकिँदैन।",
|
||
"cpfp_title": "शुल्क वृद्धि (CPFP)",
|
||
"details_balance_hide": "रकम लुकाउनुहोस्",
|
||
"details_balance_show": "रकम देखाउनुहोस्",
|
||
"details_copy": "कापी",
|
||
"details_copy_block_explorer_link": "ब्लक एक्सप्लोरर लिङ्क कापी गर्नुहोस्",
|
||
"details_copy_note": "नोट कापी",
|
||
"details_copy_txid": "लेनदेन ID कापी गर्नुहोस्",
|
||
"details_inputs": "इनपुटहरू",
|
||
"details_outputs": "आउटपुटहरू",
|
||
"date": "मिति",
|
||
"details_received": "प्राप्त भयो",
|
||
"details_view_in_browser": "ब्राउजरमा हेर्नुहोस्",
|
||
"details_title": "लेनदेन",
|
||
"incoming_transaction": "आगमन लेनदेन",
|
||
"outgoing_transaction": "बहिर्गमन लेनदेन",
|
||
"expired_transaction": "म्याद सकिएको लेनदेन",
|
||
"pending_transaction": "विचाराधीन लेनदेन",
|
||
"offchain": "अफ-चेन",
|
||
"onchain": "अन-चेन",
|
||
"details_to": "आउटपुट",
|
||
"enable_offline_signing": "यो वालेट अफलाइन हस्ताक्षरसँग संयोजनमा प्रयोग भइरहेको छैन। के तपाईं यसलाई अहिले सक्षम गर्न चाहनुहुन्छ?",
|
||
"list_conf": "पुष्टि: {number}",
|
||
"pending": "विचाराधीन",
|
||
"pending_with_amount": "विचाराधीन {amt1} ({amt2})",
|
||
"received_with_amount": "+{amt1} ({amt2})",
|
||
"eta_10m": "ETA: लगभग १० मिनेटमा",
|
||
"eta_3h": "ETA: लगभग ३ घण्टामा",
|
||
"eta_1d": "ETA: लगभग १ दिनमा",
|
||
"list_title": "लेनदेन",
|
||
"list_title_sent": "पठाइयो",
|
||
"list_title_received": "प्राप्त भयो",
|
||
"transaction": "लेनदेन",
|
||
"open_url_error": "पूर्वनिर्धारित ब्राउजरबाट लिङ्क खोल्न असमर्थ। कृपया आफ्नो पूर्वनिर्धारित ब्राउजर परिवर्तन गरेर पुन: प्रयास गर्नुहोस्।",
|
||
"rbf_explain": "हामी यो लेनदेनलाई उच्च शुल्क भएको अर्कोसँग प्रतिस्थापन गर्नेछौं ताकि यसलाई छिटो खनन गर्न सकियोस्। यसलाई RBF भनिन्छ—Replace by Fee।",
|
||
"rbf_title": "छिटो बनाउनुहोस् (RBF)",
|
||
"status_bump": "छिटो बनाउनुहोस्",
|
||
"status_cancel": "लेनदेन क्यान्सिल",
|
||
"transactions_count": "लेनदेन गणना",
|
||
"txid": "लेनदेन ID",
|
||
"updating": "अद्यावधिक गर्दै...",
|
||
"watchOnlyWarningTitle": "सुरक्षा चेतावनी",
|
||
"watchOnlyWarningDescription": "स्क्यामरहरूबाट सावधान रहनुहोस् जसले प्रायः प्रयोगकर्ताहरूलाई धोका दिन “केवल हेर्ने” वालेटहरू प्रयोग गर्छन्। यी वालेटहरूले तपाईंलाई कोष नियन्त्रण वा पठाउन अनुमति दिँदैनन्; तिनीहरूले तपाईंलाई ब्यालेन्स मात्र हेर्न दिन्छन्।",
|
||
"custom_fee_warning_title": "चेतावनी",
|
||
"custom_fee_warning_description": "१ sat/vB भन्दा कम शुल्क मान्य छन्, तर नोड नीतिहरूका कारण रिले नहुन सक्छन्।",
|
||
"details_eta_analyzing": "विश्लेषण गर्दै...",
|
||
"details_sent": "पठाइयो",
|
||
"details_section": "विवरणहरू",
|
||
"details_explorer": "एक्सप्लोरर",
|
||
"details_network_fee": "नेटवर्क शुल्क",
|
||
"details_to_address": "लाई",
|
||
"details_id": "ID",
|
||
"details_note": "नोट",
|
||
"details_add_note": "थप्नुहोस्",
|
||
"details_advanced": "अग्रिम",
|
||
"details_fee_rate": "शुल्क दर",
|
||
"details_size": "आकार",
|
||
"details_virtual_size": "भर्चुअल आकार",
|
||
"details_tx_hex": "Tx हेक्स",
|
||
"details_inputs_count": "इनपुटहरू ({count})",
|
||
"details_outputs_count": "आउटपुटहरू ({count})"
|
||
},
|
||
"wallets": {
|
||
"add_bitcoin": "बिटकोइन",
|
||
"add_bitcoin_explain": "सजिलो र शक्तिशाली बिटकोइन वालेट",
|
||
"add_create": "सिर्जना गर्नुहोस्",
|
||
"total_balance": "पूरा रकम",
|
||
"add_entropy_reset_title": "एन्ट्रोपी रिसेट गर्नुहोस्",
|
||
"add_entropy_reset_message": "वालेटको प्रकार परिवर्तन गर्दा हालको एन्ट्रोपी रिसेट हुनेछ। के तपाईं अगाडि बढ्न चाहनुहुन्छ?",
|
||
"add_entropy": "एन्ट्रोपी",
|
||
"add_entropy_bytes": "एन्ट्रोपीको {bytes} बाइट",
|
||
"add_entropy_generated": "उत्पन्न एन्ट्रोपीको {gen} बाइट",
|
||
"add_entropy_provide": "पासाको रोलमार्फत एन्ट्रोपी उपलब्ध गराउनुहोस्",
|
||
"add_entropy_remain": "उत्पन्न एन्ट्रोपीको {gen} बाइट। बाँकी {rem} बाइट प्रणालीको अनियमित संख्या जेनेरेटरबाट प्राप्त गरिनेछ।",
|
||
"add_import_wallet": "वालेट आयात गर्नुहोस्",
|
||
"add_lightning": "लाइटनिङ",
|
||
"add_lightning_explain": "तत्काल लेनदेनसँग खर्च गर्नको लागि",
|
||
"add_lndhub": "तपाईंको LNDhub मा जडान गर्नुहोस्",
|
||
"add_lndhub_error": "प्रदान गरिएको नोड ठेगाना अमान्य LNDhub नोड हो।",
|
||
"add_lndhub_placeholder": "तपाईंको नोड ठेगाना",
|
||
"add_placeholder": "मेरो पहिलो वालेट",
|
||
"add_title": "वालेट थप्नुहोस्",
|
||
"add_wallet_name": "नाम",
|
||
"add_wallet_type": "प्रकार",
|
||
"add_wallet_seed_length": "सीडको लम्बाइ",
|
||
"add_wallet_seed_length_12": "१२ शब्द",
|
||
"add_wallet_seed_length_24": "२४ शब्द",
|
||
"clipboard_bitcoin": "तपाईको क्लिपबोर्डमा बिटकोइन ठेगाना छ। के तपाइँ यसलाई लेनदेनको लागि प्रयोग गर्न चाहनुहुन्छ?",
|
||
"clipboard_lightning": "तपाईंको क्लिपबोर्डमा लाइटनिङ इनभ्वाइस छ। के तपाइँ यसलाई लेनदेनको लागि प्रयोग गर्न चाहनुहुन्छ?",
|
||
"clear_clipboard_on_import": "आयात गर्दा क्लिपबोर्ड खाली गर्नुहोस्",
|
||
"details_address": "ठेगाना",
|
||
"details_advanced": "अग्रिम",
|
||
"details_are_you_sure": "के तपाईँ निश्चित हुनुहुन्छ?",
|
||
"details_connected_to": "जोडिएको",
|
||
"details_del_wb_err": "प्रदान गरिएको ब्यालेन्स रकम यो वालेटको ब्यालेन्ससँग मेल खाँदैन। कृपया पुन: प्रयास गर्नुहोस्।",
|
||
"details_del_wb_q": "यो वालेटमा ब्यालेन्स छ। अगाडि बढ्नु अघि, कृपया सावधान रहनुहोस् कि तपाईंले यो वालेटको सीड फ्रेज बिना कोष पुनः प्राप्त गर्न सक्नुहुन्न। आकस्मिक हटाउनबाट बच्न, कृपया तपाईंको वालेटको {balance} सातोशीको ब्यालेन्स प्रविष्ट गर्नुहोस्।",
|
||
"details_delete": "हटाउनुहोस्",
|
||
"details_delete_wallet": "वालेट हटाउनुहोस्",
|
||
"details_derivation_path": "डेरिभेसन पथ",
|
||
"details_display": "होम स्क्रिनमा देखाउनुहोस्",
|
||
"details_export_backup": "निर्यात/ब्याकअप",
|
||
"details_export_history": "इतिहास CSV मा निर्यात गर्नुहोस्",
|
||
"details_master_fingerprint": "मास्टर फिंगरप्रिन्ट",
|
||
"details_multisig_type": "मल्टिसिग",
|
||
"details_show_xpub": "वालेटको XPUB देखाउनुहोस्",
|
||
"details_show_addresses": "ठेगानाहरू देखाउनुहोस्",
|
||
"details_title": "वालेट",
|
||
"wallets": "वालेटहरू",
|
||
"swipe_balance_hide": "लुकाउनुहोस्",
|
||
"swipe_balance_show": "देखाउनुहोस्",
|
||
"drag_to_reorder": "पुनः क्रमबद्ध गर्न तान्नुहोस्",
|
||
"clear_search": "खोजी खाली गर्नुहोस्",
|
||
"details_type": "प्रकार",
|
||
"details_use_with_hardware_wallet": "हार्डवेयर वालेटको साथ प्रयोग गर्नुहोस्",
|
||
"details_yes_delete": "हो, मेटाउनुहोस्",
|
||
"enter_bip38_password": "डिक्रिप्ट गर्न पासवर्ड प्रविष्ट गर्नुहोस्",
|
||
"export_title": "वालेट निर्यात",
|
||
"import_do_import": "आयात गर्नुहोस्",
|
||
"import_passphrase": "पासफ्रेज",
|
||
"import_passphrase_title": "पासफ्रेज",
|
||
"import_passphrase_message": "यदि तपाईंले कुनै पासफ्रेज प्रयोग गर्नुभएको छ भने प्रविष्ट गर्नुहोस्",
|
||
"import_error": "आयात गर्न असफल। कृपया प्रदान गरिएको डाटा मान्य भएको सुनिश्चित गर्नुहोस्।",
|
||
"import_explanation": "कृपया आफ्नो सीड शब्दहरू, सार्वजनिक कुञ्जी, WIF, वा तपाईंसँग भएको जे पनि प्रविष्ट गर्नुहोस्। BlueWallet ले सही ढाँचा अनुमान लगाएर तपाईंको वालेट आयात गर्न सक्दो प्रयास गर्नेछ।",
|
||
"import_imported": "आयात गरियो",
|
||
"import_scan_qr": "स्क्यान गर्नुहोस् वा फाइल आयात गर्नुहोस्",
|
||
"import_success": "तपाईंको वालेट सफलतापूर्वक आयात गरिएको छ।",
|
||
"import_success_watchonly": "तपाईंको वालेट सफलतापूर्वक आयात गरिएको छ। चेतावनी: यो केवल हेर्ने वालेट हो, तपाईंले यसबाट खर्च गर्न सक्नुहुन्न।",
|
||
"import_search_accounts": "खाताहरू खोज्नुहोस्",
|
||
"import_title": "आयात गर्नुहोस्",
|
||
"learn_more": "थप जान्नुहोस्",
|
||
"import_discovery_title": "आविष्कार",
|
||
"import_discovery_subtitle": "पत्ता लागेको वालेट छान्नुहोस्",
|
||
"import_discovery_derivation": "अनुकूल डेरिभेसन पथ प्रयोग गर्नुहोस्",
|
||
"import_discovery_no_wallets": "कुनै वालेट फेला परेन।",
|
||
"import_discovery_offline": "BlueWallet हाल अफलाइन मोडमा छ। यस मोडमा, यसले वालेटको अस्तित्व प्रमाणित गर्न सक्दैन, त्यसैले तपाईंले सही एउटा म्यानुअली चयन गर्नुपर्नेछ",
|
||
"import_derivation_found": "फेला परेको",
|
||
"import_derivation_found_not": "फेला परेन",
|
||
"import_derivation_loading": "लोड हुँदै...",
|
||
"import_derivation_subtitle": "अनुकूल डेरिभेसन पथ प्रविष्ट गर्नुहोस्, र हामी तपाईंको वालेट पत्ता लगाउने प्रयास गर्नेछौं।",
|
||
"import_derivation_title": "डेरिभेसन पथ",
|
||
"import_derivation_unknown": "अज्ञात",
|
||
"import_wrong_path": "गलत डेरिभेसन पथ",
|
||
"list_create_a_button": "अहिले थप्नुहोस्",
|
||
"list_create_a_wallet": "वालेट थप्नुहोस्",
|
||
"list_create_a_wallet_text": "यो निःशुल्क छ, र तपाईंले \nजति चाहनुहुन्छ त्यति सिर्जना गर्न सक्नुहुन्छ।",
|
||
"list_empty_txs1": "तपाईंको लेनदेन यहाँ देखा पर्नेछ।",
|
||
"list_empty_txs1_lightning": "तपाईंको दैनिक लेनदेनको लागि लाइटनिङ वालेट प्रयोग गर्नुपर्छ। शुल्कहरू अनुचित रूपमा सस्तो र छिटो छ।",
|
||
"list_empty_txs2": "आफ्नो वालेटबाट सुरु गर्नुहोस्।",
|
||
"list_empty_txs2_lightning": "\nयसलाई प्रयोग गर्न सुरु गर्न, कोष प्रबन्ध गर्नुहोस् ट्याप गर्नुहोस् र आफ्नो ब्यालेन्स टपअप गर्नुहोस्।",
|
||
"list_latest_transaction": "पछिल्लो लेनदेन",
|
||
"list_long_choose": "तस्बिर छान्नुहोस्",
|
||
"paste_from_clipboard": "पेस्ट",
|
||
"import_file": "फाइल आयात गर्नुहोस्",
|
||
"list_long_scan": "QR कोड स्क्यान गर्नुहोस्",
|
||
"list_title": "वालेटहरू",
|
||
"list_tryagain": "पुन: प्रयास गर्नुहोस्",
|
||
"no_ln_wallet_error": "लाइटनिङ इनभ्वाइस भुक्तान गर्नु अघि, तपाईंले पहिले लाइटनिङ वालेट थप्नुपर्छ।",
|
||
"looks_like_bip38": "यो पासवर्ड सुरक्षित निजी कुञ्जी जस्तो देखिन्छ (BIP38)।",
|
||
"manage_title": "वालेटहरू प्रबन्ध गर्नुहोस्",
|
||
"no_results_found": "कुनै नतिजा फेला परेन।",
|
||
"please_continue_scanning": "कृपया स्क्यान जारी राख्नुहोस्।",
|
||
"select_no_bitcoin": "हाल कुनै बिटकोइन वालेटहरू उपलब्ध छैनन्।",
|
||
"select_no_bitcoin_exp": "लाइटनिङ वालेटहरू पुन: भर्नको लागि बिटकोइन वालेट आवश्यक छ। कृपया बिटकोइन वालेट सिर्जना वा आयात गर्नुहोस्।",
|
||
"select_wallet": "वालेट छान्नुहोस्",
|
||
"pull_to_refresh": "नवीकरण गर्न तान्नुहोस्",
|
||
"warning_do_not_disclose": "तलको जानकारी कहिल्यै सेयर नगर्नुहोस्",
|
||
"scan_import": "अर्को एप्लिकेसनमा आफ्नो वालेट आयात गर्न यो QR कोड स्क्यान गर्नुहोस्।",
|
||
"write_down_header": "म्यानुअल ब्याकअप सिर्जना गर्नुहोस्",
|
||
"write_down": "यी शब्दहरू लेखेर सुरक्षित रूपमा भण्डारण गर्नुहोस्। पछि आफ्नो वालेट पुनर्स्थापना गर्न तिनीहरूलाई प्रयोग गर्नुहोस्।",
|
||
"wallet_type_this": "यो वालेटको प्रकार {type} हो।",
|
||
"share_number": "सेयर {number}",
|
||
"copy_ln_url": "पछि आफ्नो वालेट पुनर्स्थापना गर्न यो URL कापी गरेर सुरक्षित रूपमा भण्डारण गर्नुहोस्।",
|
||
"copy_ln_public": "पछि आफ्नो वालेट पुनर्स्थापना गर्न यो जानकारी कापी गरेर सुरक्षित रूपमा भण्डारण गर्नुहोस्।",
|
||
"add_ln_wallet_first": "तपाईंले पहिले लाइटनिङ वालेट थप्नुपर्छ।",
|
||
"identity_pubkey": "पहिचान सार्वजनिक कुञ्जी",
|
||
"xpub_title": "वालेट XPUB",
|
||
"manage_wallets_search_placeholder": "वालेट, ठेगाना, लेनदेन र मेमोहरू खोज्नुहोस्",
|
||
"more_info": "थप जानकारी",
|
||
"details_delete_wallet_error_message": "यो वालेट सूचनाहरूबाट हटाइएको हो भनेर पुष्टि गर्न समस्या आयो—यो नेटवर्क समस्या वा कमजोर जडानको कारणले हुन सक्छ। यदि तपाईं जारी राख्नुहुन्छ भने, यो वालेट मेटाइएपछि पनि यससँग सम्बन्धित लेनदेनहरूको लागि तपाईंले सूचनाहरू प्राप्त गर्न सक्नुहुन्छ।",
|
||
"details_delete_anyway": "जे होस् मेटाउनुहोस्"
|
||
},
|
||
"total_balance_view": {
|
||
"display_in_bitcoin": "बिटकोइनमा देखाउनुहोस्",
|
||
"hide": "लुकाउनुहोस्",
|
||
"display_in_sats": "sats मा देखाउनुहोस्",
|
||
"display_in_fiat": "{currency} मा देखाउनुहोस्",
|
||
"title": "पूरा रकम",
|
||
"explanation": "अवलोकन स्क्रिनमा सबै वालेटहरूको पूरा रकम हेर्नुहोस्।"
|
||
},
|
||
"multisig": {
|
||
"multisig_vault": "मल्टिसिग भल्ट",
|
||
"default_label": "मल्टिसिग भल्ट",
|
||
"multisig_vault_explain": "ठूलो रकमको लागि उत्कृष्ट सुरक्षा",
|
||
"provide_signature": "हस्ताक्षर गर्नुहोस्",
|
||
"provide_signature_details": "यो लेनदेनमा हस्ताक्षर गर्न कुञ्जी रहेको आफ्नो यन्त्र र वालेट प्रयोग गर्नुहोस्",
|
||
"provide_signature_details_bluewallet": "BlueWallet मा, पठाउनुहोस् स्क्रिन मेनुमा जानुहोस् र छान्नुहोस् ",
|
||
"provide_signature_next_steps": "हस्ताक्षरित लेनदेन स्क्यान वा आयात गर्नुहोस्",
|
||
"provide_signature_next_steps_details": "एक पटक तपाईंको वालेटले लेनदेनमा सफलतापूर्वक हस्ताक्षर गरेपछि, प्रदान गरिएको QR कोड स्क्यान गर्नुहोस् वा सँगै रहेको फाइल आयात गर्नुहोस्, र त्यसपछि प्रसारण गर्नु अघि सबै लेनदेन विवरणहरू समीक्षा गर्नुहोस्।",
|
||
"vault_key": "भल्ट कुञ्जी {number}",
|
||
"required_keys_out_of_total": "कुल मध्ये आवश्यक कुञ्जीहरू",
|
||
"fee": "शुल्क: {number}",
|
||
"fee_btc": "{number} BTC",
|
||
"confirm": "पक्का",
|
||
"header": "पठाउनुहोस्",
|
||
"share": "सेयर गर्नुहोस्...",
|
||
"view": "हेर्नुहोस्",
|
||
"shared_key_detected": "सेयर गरिएको सह-हस्ताक्षरकर्ता",
|
||
"shared_key_detected_question": "तपाईंसँग एक सह-हस्ताक्षरकर्ता सेयर गरिएको थियो, के तपाईं यसलाई आयात गर्न चाहनुहुन्छ?",
|
||
"manage_keys": "कुञ्जीहरू प्रबन्ध गर्नुहोस्",
|
||
"how_many_signatures_can_bluewallet_make": "BlueWallet ले कति हस्ताक्षर गर्न सक्छ",
|
||
"signatures_required_to_spend": "हस्ताक्षर आवश्यक छ {number}",
|
||
"signatures_we_can_make": "बनाउन सक्छ {number}",
|
||
"scan_or_import_file": "फाइल स्क्यान वा आयात गर्नुहोस्",
|
||
"export_coordination_setup": "समन्वय सेटअप निर्यात गर्नुहोस्",
|
||
"cosign_this_transaction": "यो लेनदेनमा सह-हस्ताक्षर गर्ने हो?",
|
||
"lets_start": "सुरु गरौँ",
|
||
"create": "सिर्जना गर्नुहोस्",
|
||
"native_segwit_title": "उत्तम अभ्यास",
|
||
"wrapped_segwit_title": "उत्तम सुसंगति",
|
||
"legacy_title": "लिगेसी",
|
||
"co_sign_transaction": "लेनदेनमा हस्ताक्षर गर्नुहोस्",
|
||
"what_is_vault": "भल्ट एक",
|
||
"what_is_vault_numberOfWallets": " {m}-को-{n} मल्टिसिग ",
|
||
"what_is_vault_wallet": "वालेट।",
|
||
"vault_advanced_customize": "भल्ट सेटिङहरू",
|
||
"needs": "यसको आवश्यकता",
|
||
"what_is_vault_description_number_of_vault_keys": " {m} भल्ट कुञ्जीहरू ",
|
||
"what_is_vault_description_to_spend": "खर्च गर्न र तेस्रो एउटा तपाईंले \nब्याकअपको रूपमा प्रयोग गर्न सक्नुहुन्छ।",
|
||
"what_is_vault_description_to_spend_other": "खर्च गर्नु।",
|
||
"quorum": "{n} को {m} कोरम",
|
||
"quorum_header": "कोरम",
|
||
"of": "को",
|
||
"wallet_type": "वालेट को प्रकार",
|
||
"invalid_mnemonics": "यो निमोनिक फ्रेज मान्य देखिँदैन।",
|
||
"invalid_cosigner": "अमान्य सह-हस्ताक्षरकर्ता डाटा",
|
||
"not_a_multisignature_xpub": "यो मल्टिसिग्नेचर वालेटको XPUB होइन!",
|
||
"invalid_cosigner_format": "गलत सह-हस्ताक्षरकर्ता: यो {format} ढाँचाको लागि सह-हस्ताक्षरकर्ता होइन।",
|
||
"create_new_key": "नयाँ सिर्जना गर्नुहोस्",
|
||
"scan_or_open_file": "स्क्यान वा फाइल खोल्नुहोस्",
|
||
"i_have_mnemonics": "मसँग यो कुञ्जीको लागि सीड छ।",
|
||
"type_your_mnemonics": "तपाईंको अवस्थित भल्ट कुञ्जी आयात गर्न सीड प्रविष्ट गर्नुहोस्।",
|
||
"this_is_cosigners_xpub": "यो सह-हस्ताक्षरकर्ताको XPUB हो—अर्को वालेटमा आयात गर्न तयार। यसलाई सेयर गर्न सुरक्षित छ।",
|
||
"this_is_cosigners_xpub_airdrop": "यदि तपाईं AirDrop मार्फत सेयर गर्नुहुन्छ भने प्राप्तकर्ताहरू समन्वय स्क्रिनमा हुनुपर्छ।",
|
||
"wallet_key_created": "तपाईंको भल्ट कुञ्जी सिर्जना गरिएको थियो। आफ्नो निमोनिक सीड सुरक्षित रूपमा ब्याकअप गर्न एक क्षण लिनुहोस्।",
|
||
"are_you_sure_seed_will_be_lost": "के तपाईं निश्चित हुनुहुन्छ? यदि तपाईंसँग ब्याकअप छैन भने तपाईंको निमोनिक सीड हराउनेछ।",
|
||
"forget_this_seed": "यो सीड बिर्सनुहोस् र यसको सट्टा XPUB प्रयोग गर्नुहोस्।",
|
||
"view_edit_cosigners": "सह-हस्ताक्षरकर्ताहरू हेर्नुहोस्/सम्पादन गर्नुहोस्",
|
||
"this_cosigner_is_already_imported": "यो सह-हस्ताक्षरकर्ता पहिले नै आयात गरिएको छ।",
|
||
"export_signed_psbt": "हस्ताक्षरित PSBT निर्यात गर्नुहोस्",
|
||
"input_fp": "फिंगरप्रिन्ट प्रविष्ट गर्नुहोस्",
|
||
"input_fp_explain": "पूर्वनिर्धारित (00000000) प्रयोग गर्न छोड्नुहोस्",
|
||
"input_path": "डेरिभेसन पथ प्रविष्ट गर्नुहोस्",
|
||
"input_path_explain": "पूर्वनिर्धारित ({default}) प्रयोग गर्न छोड्नुहोस्",
|
||
"ms_help": "सहायता",
|
||
"ms_help_title": "मल्टिसिग भल्टहरूले कसरी काम गर्छन्: सुझाव र युक्तिहरू",
|
||
"ms_help_text": "बढि सुरक्षा वा साझा हिरासतको लागि धेरै कुञ्जीहरू भएको वालेट",
|
||
"ms_help_title1": "धेरै यन्त्रहरूको सिफारिस गरिन्छ।",
|
||
"ms_help_1": "भल्टले अन्य BlueWallet एपहरू र PSBT सुसंगत वालेटहरू जस्तै Electrum, Specter, Coldcard, Cobo Vault, आदिसँग काम गर्नेछ।",
|
||
"ms_help_title2": "कुञ्जीहरू सम्पादन",
|
||
"ms_help_2": "तपाईं यो यन्त्रमा सबै भल्ट कुञ्जीहरू सिर्जना गर्न सक्नुहुन्छ र पछि तिनीहरूलाई हटाउन वा सम्पादन गर्न सक्नुहुन्छ। सबै कुञ्जीहरू एउटै यन्त्रमा हुनु नियमित बिटकोइन वालेटको बराबर सुरक्षा हो।",
|
||
"ms_help_title3": "भल्ट ब्याकअप",
|
||
"ms_help_3": "वालेट विकल्पहरूमा, तपाईंले आफ्नो भल्ट ब्याकअप र केवल हेर्ने ब्याकअप फेला पार्नुहुनेछ। यो ब्याकअप तपाईंको वालेटको लागि नक्सा जस्तै हो। यदि तपाईंले आफ्नो एउटा सीड गुमाउनुभयो भने वालेट रिकभरीको लागि यो आवश्यक छ।",
|
||
"ms_help_title4": "भल्टहरू आयात गर्दै",
|
||
"ms_help_4": "मल्टिसिग आयात गर्न, आफ्नो ब्याकअप फाइल र आयात सुविधा प्रयोग गर्नुहोस्। यदि तपाईंसँग सीड र XPUBs मात्र छन् भने, भल्ट कुञ्जीहरू सिर्जना गर्दा तपाईंले व्यक्तिगत आयात बटन प्रयोग गर्न सक्नुहुन्छ।",
|
||
"ms_help_title5": "अग्रिम मोड",
|
||
"ms_help_5": "पूर्वनिर्धारित रूपमा, BlueWallet ले २-को-३ भल्ट उत्पन्न गर्नेछ। फरक कोरम सिर्जना गर्न वा ठेगाना प्रकार परिवर्तन गर्न, सेटिङहरूमा अग्रिम मोड सक्रिय गर्नुहोस्।"
|
||
},
|
||
"is_it_my_address": {
|
||
"title": "यो मेरो ठेगाना हो?",
|
||
"owns": "{label} सँग {address} छ",
|
||
"enter_address": "ठेगाना लेख्नुहोस्",
|
||
"check_address": "ठेगाना जाँच गर्नुहोस्",
|
||
"no_wallet_owns_address": "उपलब्ध वालेटहरू मध्ये कुनै पनि प्रदान गरिएको ठेगानाको स्वामित्व छैन।",
|
||
"view_qrcode": "QR कोड हेर्नुहोस्"
|
||
},
|
||
"autofill_word": {
|
||
"title": "सीडको अन्तिम शब्द",
|
||
"enter": "तपाईंको आंशिक निमोनिक फ्रेज प्रविष्ट गर्नुहोस्",
|
||
"generate_word": "अन्तिम शब्द उत्पन्न गर्नुहोस्",
|
||
"error": "इनपुट ११- वा २३-शब्दको आंशिक निमोनिक होइन। कृपया पुन: प्रयास गर्नुहोस्।"
|
||
},
|
||
"cc": {
|
||
"change": "परिवर्तन",
|
||
"coins_selected": "कोइन छानिएको ({number})",
|
||
"selected_summ": "{value} छानिएको",
|
||
"empty": "यो वालेटमा अहिले कुनै कोइन छैन।",
|
||
"freeze": "फ्रिज",
|
||
"freezeLabel": "फ्रिज",
|
||
"freezeLabel_un": "अनफ्रिज गर्नुहोस्",
|
||
"header": "सिक्का नियन्त्रण",
|
||
"use_coin": "कोइन प्रयोग गर्नुहोस्",
|
||
"use_coins": "कोइनहरू प्रयोग गर्नुहोस्",
|
||
"tip": "यो सुविधाले तपाईंलाई वालेट व्यवस्थापन सुधारको लागि कोइनहरू हेर्न, लेबल गर्न, फ्रिज गर्न वा छनोट गर्न दिन्छ। तपाईंले रंगीन वृत्तहरूमा ट्याप गरेर धेरै कोइनहरू छनोट गर्न सक्नुहुन्छ।",
|
||
"sort_asc": "आरोही",
|
||
"sort_desc": "अवरोही",
|
||
"sort_height": "उचाइ",
|
||
"sort_value": "मूल्य",
|
||
"sort_label": "लेबल",
|
||
"sort_status": "स्थिति",
|
||
"sort_by": "यसद्वारा क्रमबद्ध गर्नुहोस्"
|
||
},
|
||
"units": {
|
||
"BTC": "BTC",
|
||
"MAX": "अधिकतम",
|
||
"sat_vbyte": "sat/vByte",
|
||
"sats": "sats"
|
||
},
|
||
"addresses": {
|
||
"copy_private_key": "निजी कुञ्जी कापी गर्नुहोस्",
|
||
"sensitive_private_key": "चेतावनी: निजी कुञ्जीहरू अत्यन्तै संवेदनशील हुन्छन्। जारी राख्ने हो?",
|
||
"sign_title": "हस्ताक्षर/प्रमाणित सन्देश",
|
||
"sign_help": "यहाँ तपाईले बिटकोइन ठेगानामा आधारित क्रिप्टोग्राफिक हस्ताक्षर सिर्जना वा प्रमाणित गर्न सक्नुहुन्छ।",
|
||
"sign_sign": "हस्ताक्षर",
|
||
"sign_verify": "प्रमाणित गर्नुहोस्",
|
||
"sign_signature_correct": "प्रमाणीकरण सफल!",
|
||
"sign_signature_incorrect": "प्रमाणीकरण असफल!",
|
||
"sign_placeholder_address": "ठेगाना",
|
||
"sign_placeholder_message": "सन्देश",
|
||
"sign_placeholder_signature": "हस्ताक्षर",
|
||
"addresses_title": "ठेगानाहरू",
|
||
"type_change": "परिवर्तन",
|
||
"type_receive": "प्राप्त गर्नुहोस्",
|
||
"type_used": "प्रयोग गरियो",
|
||
"transactions": "लेनदेन"
|
||
},
|
||
"lnurl_auth": {
|
||
"register_question_part_1": "के तपाईं एक खाता दर्ता गर्न चाहनुहुन्छ",
|
||
"register_question_part_2": "तपाईको लाइटनिङ वालेट प्रयोग गर्दै हुनुहुन्छ?",
|
||
"register_answer": "तपाईंले सफलतापूर्वक एक खाता दर्ता गर्नुभएको छ {hostname}!",
|
||
"login_question_part_1": "तपाईं लग इन गर्न चाहनुहुन्छ",
|
||
"login_question_part_2": "तपाईको लाइटनिङ वालेट प्रयोग गर्दै हुनुहुन्छ?",
|
||
"login_answer": "तपाईंले सफलतापूर्वक लग इन गर्नुभयो {hostname}!",
|
||
"link_question_part_1": "के तपाईं आफ्नो खाता लिंक गर्न चाहनुहुन्छ",
|
||
"link_question_part_2": "तपाईंको लाइटनिङ वालेटमा?",
|
||
"link_answer": "तपाईंको लाइटनिङ वालेट सफलतापूर्वक {hostname} मा तपाईंको खातामा लिङ्क गरियो!",
|
||
"auth_question_part_1": "तपाईं प्रमाणीकरण गर्न चाहनुहुन्छ",
|
||
"auth_question_part_2": "तपाईको लाइटनिङ वालेट प्रयोग गर्दै हुनुहुन्छ?",
|
||
"auth_answer": "तपाईंले सफल प्रमाणीकरण गर्नुभयो {hostname}!",
|
||
"could_not_auth": "हामीले तपाईंलाई प्रमाणीकरण गर्न सकेनौं {hostname}.",
|
||
"authenticate": "प्रमाणीकरण"
|
||
},
|
||
"bip47": {
|
||
"payment_code": "भुक्तानी कोड",
|
||
"contacts": "सम्पर्कहरू",
|
||
"bip47_explain": "पुन: प्रयोग्य र सेयर गर्न मिल्ने कोड",
|
||
"bip47_explain_subtitle": "BIP47",
|
||
"purpose": "पुन: प्रयोग्य र सेयर गर्न मिल्ने कोड (BIP47)",
|
||
"pay_this_contact": "यो सम्पर्कलाई तिर्नुहोस्",
|
||
"rename_contact": "सम्पर्क पुन: नामकरण गर्नुहोस्",
|
||
"copy_payment_code": "भुक्तानी कोड कापी गर्नुहोस्",
|
||
"hide_contact": "सम्पर्क लुकाउनुहोस्",
|
||
"rename": "पुन: नामकरण गर्नुहोस्",
|
||
"provide_name": "यो सम्पर्कको लागि नयाँ नाम प्रदान गर्नुहोस्",
|
||
"add_contact": "सम्पर्क थप्नुहोस्",
|
||
"provide_payment_code": "भुक्तानी कोड प्रदान गर्नुहोस्",
|
||
"invalid_pc": "अमान्य भुक्तानी कोड",
|
||
"notification_tx_unconfirmed": "सूचना लेनदेन अझै पुष्टि भएको छैन, कृपया पर्खनुहोस्",
|
||
"failed_create_notif_tx": "अन-चेन लेनदेन सिर्जना गर्न असफल",
|
||
"onchain_tx_needed": "अन-चेन लेनदेन आवश्यक",
|
||
"notif_tx_sent": "सूचना लेनदेन पठाइयो। कृपया यो पुष्टि हुनको लागि पर्खनुहोस्",
|
||
"notif_tx": "सूचना लेनदेन",
|
||
"not_found": "भुक्तानी कोड फेला परेन"
|
||
}
|
||
}
|